Welcome to nilaram.com.np
वि.सं.:AD

बालापन, परम्परा, समय अनि दशैँ

बालापन, परम्परा, समय अनि दशैँ बालापन जीवनको त्यो सुन्दर अध्याय हो, जहाँ खुसीका लागि धेरै कुरा चाहिँदैनथे, दुःखका कारणहरू पनि साना हुन्थे र सपनाहरूको कुनै सीमा हुँदैनथ्यो। समयको मूल्य थाहा थिएन, तर हरेक पल अमूल्य थियो। भविष्यको चिन्ता थिएन, तर वर्तमान यति सुन्दर थियो कि त्यसलाई सम्झनाका रूपमा साँचेर राख्नुपर्छ भन्ने सोचसमेत आउँदैनथ्यो। आज जब … Read more

विजया दशमी २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!असत्यमाथि सत्यको विजय मात्र होइन, विजया दशमी हाम्रा भित्री आलस्य, निराशा र भयमाथि आत्मविश्वास र संकल्पको विजय गराउने पर्व पनि हो।यस वर्षको बडादसैँले तपाईंलाई हरेक चुनौतीसँग लड्ने सामर्थ्य र जीवनका सबै क्षेत्रमा सफलता प्राप्त गर्ने प्रेरणा प्रदान गरोस्। तपाईं र तपाईंको परिवारलाई विजया दशमी २०८३ को मङ्गलमय शुभकामना!

🎯 Making Yes/No Questions – Grade 5 English

Turn simple statements into smart questions! 🤔❓Learn easy rules, explore examples from different tenses, practise with interactive activities, and test your skills with a fun quiz. 🚀📚 Learn • Practise • Check • Master! 🌟 👉 Perfect for Grade 5 students, teachers, and self-learning.🌐 www.nilaram.com.np

Transforming Positive into Negative.

Master Grade 5 English Grammar with ease! Practice transforming Affirmative → Negative sentences with our new interactive simulation. Includes step-by-step rules, 20 practice questions, and instant feedback! 📚✨ Check it out now!

Classification of Triangles Grade 5

कक्षा ५ को गणित विषयमा त्रिभुज (Triangle) एउटा महत्वपूर्ण ज्यामितीय आकृति हो। त्रिभुजलाई यसको भुजा (Sides) र कोण (Angles) का आधारमा विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ।यस सिकाइ सामग्रीमा विद्यार्थीहरूले चित्र तथा अन्तरक्रियात्मक गतिविधिको माध्यमबाट त्रिभुजका विभिन्न प्रकारहरू सजिलै बुझ्न सक्छन्। Embedded Post Full Screen